एनआरएनएद्धारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनआरएनएद्धारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघको तर्फबाट अध्यक्ष त्रय रविना थापा, डा. बद्री केसी र कुल आचार्यले शुक्रवार एक विज्ञप्ति जारी गर्दै पौडेलको कार्यकाल थप फलदायी र ऐतिहासिक हुने विश्वास हुने विश्वास गरेका छन् । शुभकामनाको पूर्णपाठ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिको … Continue reading एनआरएनएद्धारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई